Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

जेन–जीहरुको आन्दोलनले काठमाडौं तनावग्रस्त, कर्फ्यु जारी

जेन–जीहरुको आन्दोलनले काठमाडौं तनावग्रस्त, कर्फ्यु जारी

  • 903
    SHARES

  • जेन–जीहरुको आन्दोलनले काठमाडौं तनावग्रस्त, कर्फ्यु जारी

    काठमाडौँ,भदौ २३—

    युवा पुस्ता (जेन–जी)हरुको आन्दोलन तनावग्रस्त हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रको चार ठाउँमा कर्फ्यु आदेश जारी गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जारी गरेको सूचनामा ‍बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजारसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुFदै रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु लगाइएको उल्लेख छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, भाद्र २३ २०८२०१:४०:३६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology