Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रूपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघको २१ ओैं बार्षिकोत्सवमा रक्तदान

रूपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघको २१ ओैं बार्षिकोत्सवमा रक्तदान

  • 1.3K
    SHARES

  • रूपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघको २१ ओैं बार्षिकोत्सवमा रक्तदान

    बुटवल,भदौ १८ ।

    रूपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघको २१ ओैं बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    बुटवलको सिमरन पार्टी प्यालेस तिनकुनेमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवलले प्राविधिक सहयोग गरेको थियो ।

    संघका अध्यक्ष कमल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा  नेपाल पार्टी प्यालेस महासंघका केन्द्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक लक्ष्मण पोखरेलले रूपन्देही शाखा काममा सधैसक्रिय र उत्कृष्ट रहेको बताउनुभयो ।IMG_5396.jpeg

    सो अवसरमा नियमित रक्तदाता संघका अध्यक्ष लेखनाथ भण्डारीले रक्तदान जस्तो पवित्र काम गर्नेसंघलाइ धन्यवाद दिनुभयो । उहाले यसप्रकारका कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने बताउनुभयो । 

    कार्यक्रममा स्वागत उपाध्यक्ष बलराम पौडेल र संचालन सचिव केशव कडेंलले गर्नुभएको थियो ।

    संघले आजै सिद्धबाबामा रहेका बादरहरूलाइ फलफूल खुवाउने कार्यक्रम छ ।IMG_5386.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, भाद्र १८ २०८२०९:४१:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology