Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

कमला अधिकारीको ‘मुना’ सार्वजनिक,गणेश,पुष्पा र अंशुको अभिनय

कमला अधिकारीको ‘मुना’ सार्वजनिक,गणेश,पुष्पा र अंशुको अभिनय

  • 3.5K
    SHARES

  • कमला अधिकारीको ‘मुना’ सार्वजनिक,गणेश,पुष्पा र अंशुको अभिनय

    बुटवल,माघ १८-

    गायिका कमला अधिकारीको म्युजिक भिडियाे सार्वजनिक भएको छ। सामाजिक यथार्थतामा आधारित म्युजिक भिडियाे ‘मुना’  युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको हो। साे गीतमा कमला कै शब्द तथा लय छ।

    गणेश अधिकारी, पुष्पा न्यौपाने र अंशु खनालद्वारा अभिनित म्युजिक भिडियाेमा स्वामी ध्यान गगनको कथा तथा परिकल्पनालाई विष्णु भट्टराईले निर्देशन गरेका छन्।

    दुर्गम गाउँमा हुर्किएकी छोरी, विदेशिन बाध्य उनका पिता र अभावै अभावको एक्लो जीवनमा खेप्नुपरेको उनको आमाको पीडासहितको जीवन वृत्तान्तलाई म्युजिक भिडियाे मार्फत् रोचक ढंगले प्रस्तुत गरिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology