Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

शिक्षक महासंघले दियाे नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पेरिसडाँडामा धर्ना

शिक्षक महासंघले दियाे नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पेरिसडाँडामा धर्ना

  • 600
    SHARES

  • शिक्षक महासंघले दियाे नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पेरिसडाँडामा धर्ना
     

    पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म २ घण्टा नेकपा माओवादी केन्द्रको कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

    शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय र आज माओवादीको कार्यालयमा धर्ना बसेका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र १३ २०८२०१:०२:१६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology