बुटवल,साउन २५ ।
गुल्मेली गायक सन्तोष पन्थीको मौलिक भाकाको रेलिमै तीज गीत बजारमा आएको छ ।
उक्त गीतमा चर्चित गायक तथा सर्जक बाबुराम पन्थी को शब्द छ भने भाका संकलन गायक सन्तोश पन्थी ले गरेका छन ,उक्त गीत मा सन्चिता बोलखे र कृश क्षेत्री को अभिनय रहेको उक्त गीत तिलक ठकुरी क्षेत्र९चिट्टि०ले निर्देसन गरेका छन।जि ड्डबि ड्डएस कृयेसन युटुब च्यानल मार्फत बजारमा उपलब्ध छ ।
गीतमा कुमार सानू पुन ले अरेन्ज गरेका छन् ।यो गितमा सन्तोष पन्थी संगै सर्जक बाबुराम पन्थी र गायक गोबिन्द पन्थीको पनि स्वर रहेको छ। गायक सन्तोष पन्थीको बाबुराम काका र गोबिन्द सहोदर दाजु हुन् ।
उनीहरु गुल्मी भनभनेका हुन् । भाइरल गीत को होड्बाजी चलिरहेको ऐलेको बजारमा यो मौलिक गीत को प्रभाव राम्रो रहने सर्जक बाबुराम पन्थीले बताए । सन्तोषको यस भन्दा पहिला जुन भुल्यौकि गित पनि बजारमा आइसकेको छ । जुन गितले बजार राम्रो पाएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)