Logo बिहिवार, आश्विन १ गते २०८३
images

उत्कृष्ट अंकसहित नवीन औद्योगिक कदर बहादुर रिता माविका ५६५ विद्यार्थी १२ कक्षा पास

उत्कृष्ट अंकसहित नवीन औद्योगिक कदर बहादुर रिता माविका ५६५ विद्यार्थी १२ कक्षा पास

  • 960
    SHARES

  • उत्कृष्ट अंकसहित  नवीन औद्योगिक कदर बहादुर रिता माविका ५६५ विद्यार्थी १२ कक्षा पास

    बुटवल,साउन २० ।

    कक्षा १२ काे  नतिजामा बुटवल स्थित नवीन औद्योगिक कदर बहादुर रिता माविबाट उत्कृष्ट अंक सहित ५६५ विद्यार्थी उतीर्ण भएका छन् ।

    विज्ञान समूहका राजु यादव र व्यवस्थापन समूहका माधव खनालले  ३.९४  अंक सहित विद्यार्थी उतीर्ण भएका हुन् । विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले  उतीर्ण विद्यार्थीलाई बधाई दिएका छन् । 

    उनका अनुसार जिपिए वर्गीकरणअनुसार ३.६१–४.०० समूहमा २५ जना, ३.२१–३.६० मा १४०, २.८१–३.२० मा २५१जना,  २.४१–२.८० मा १४६ र २.०१–२.४० समूहमा ३ जना विद्यार्थी रहेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology