Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

नृत्य निर्देशक संघ नेपाल रुपन्देहीको तीज डान्स आइडल २०८२ जारी

नृत्य निर्देशक संघ नेपाल रुपन्देहीको तीज डान्स आइडल २०८२ जारी

  • 6.9K
    SHARES

  • नृत्य निर्देशक संघ नेपाल रुपन्देहीको तीज डान्स आइडल २०८२ जारी

    बुटवल,साउन १८ ।

    नृत्य निर्देशक संघ नेपाल रुपन्देही शाखाको आयोजनामा तीज डान्स आइडल -२०८२ चलिरहेको छ ।

    तीज डान्स आइडल -२०८२ को सन्दर्भमा पहिलो चरणमा छनोट पार गरेका प्रतियोगीहरूलाई संस्कार, संस्कृति र तीज पर्व विशेष प्रशिक्षण सम्पन्न भएको जिल्ला अध्यक्ष सुन्दर गुरूङले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    दोस्रो दिन तीज नृत्य प्रशिक्षण सम्पन्न भयो भने प्रशिक्षणको रुपमा नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेस सदस्य  पाल्पा जिल्ला अध्यक्ष  सुमन थापाले सहजीकरण गर्नुभएको कार्यक्रम।संयोजक उषा खत्रीले बताउनुभयो ।

    अब दोश्रो अडिसन साउनको २४ गते नबिन आौद्योगिक कदरबहादुर रिता माबि देबिनगर बुटवलमा हुने प्रदेश अध्यक्ष लोकेन्द्र शाहले बताउनुभयो ।
    IMG_3295.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, श्रावण १८ २०८२०२:१३:२५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology