Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री ओलीद्वारा तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीद्वारा तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन

  • 738
    SHARES

  • प्रधानमन्त्री ओलीद्वारा तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन

    महोत्तरी,साउन ९ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।

    नेपाल सरकारले  यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

    वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

    प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन् ।

    kp.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology