Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजद्वारा उद्घोषण कला तथा माइन्युट लेखन तालिम

स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजद्वारा उद्घोषण कला तथा माइन्युट लेखन तालिम

  • 2.2K
    SHARES

  • स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजद्वारा उद्घोषण कला तथा माइन्युट लेखन तालिम

    बुटवल,साउन ३ ।

    स्याङ्जा पिडिखोला रूपन्देही  सम्पर्क समाजले दुइदिने उद्घोषण कला तथा माइन्युट लेखन तालिम प्रदान  गरेको छ। बुटवलमा भएको तालिममासमाजभित्रमा ७० जनाको सहभागिता रहेको थियो ।

    तालिममा जेसिजका राष्ट्रिय प्रशिक्षक मुक्तिनाथ गैह्रे र कानुनी सल्लाहकार भरत पाठकले सहजीकरण गर्नुभयो ।

    समाजका अध्यक्ष जयप्रकाश भट्टराइको अध्यक्षता तथा प्रमुख अतिथि संस्थापक अध्यक्ष लिलाधर पौडेल रहनुभएको थियो ।  

    सो अबसरमा सल्लाहकार नुमाकान्त चापागाइ,कार्यक्रम संयोजक यज्ञप्रसाद चापागाइ,सचिव धनमाया भट्टराइ लगायतले समाजले गरिरहेका हरेक गतिबिधिहरू सकारात्मक रहेको बताउनुभयो । सहभागिले समाजले गरेका सामाजिक कामले आपसी भाइचारा र सहकार्य बढाउने बताउनुभयो ।

    IMG_2358.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology