Logo बिहिवार, आश्विन १ गते २०८३
images

अबदेखि सेयर धितोमा २५ करोडसम्म कर्जा पाइने

अबदेखि सेयर धितोमा २५ करोडसम्म कर्जा पाइने

  • 720
    SHARES

  • अबदेखि सेयर धितोमा २५ करोडसम्म कर्जा पाइने

    काठमाडौं,असार २७ ।

    बैंकहरूले दिने व्यक्तिगत सेयर धितोको कर्जा सीमा २५ करोड रूपैयाँ पुर्‍याइएको छ।आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर पौडेलले कर्जा सीमा बढाइएको बताएका हुन्।

    अहिले यस्तो सीमा १५ करोड रूपैयाँको छ। सेयर लगानीकर्ताहरूले लामो समयदेखि यस्तो सीमा हटाउन वा बढाउन आग्रह गर्दै आएका थिए।

    यसअघि संस्थागत कर्जाको सीमा हटाइएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology