Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

दिवंगत नृत्य गुरुहरुको सम्झनामा बुटवलमा दीप प्रज्जवलन

दिवंगत नृत्य गुरुहरुको सम्झनामा बुटवलमा दीप प्रज्जवलन

  • 6.3K
    SHARES

  • दिवंगत नृत्य गुरुहरुको सम्झनामा बुटवलमा दीप प्रज्जवलन

    बुटवल,असार २७ ।

    गुरुपुर्णिमाको अबसरमा नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेश र जिल्ला शाखा रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा दीप प्रज्वलन गरिएको छ ।

    दिवंगत नृत्य गुरुहरुको सम्झनामा दीप प्रज्लवलन गरि उहाहरूको योगदानको स्मरण गरिएको हो । बुटवल देविनगर चौपारिमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष लोकेन्द्र शाह, प्रमुख अतिथि एसियन थाइ फुड्सका मार्केटिङ म्यानेजर दिपक बास्तोला,सल्लाहकार मनिष पन्थ,पुर्व सल्लाहकार चिरन बराल लगायतले बोल्दै नृत्य गुरूरूको योगदानको चर्चा गरेका थिए ।

    IMG_2006.jpeg

    सो अवसरमा जिल्ला अध्यक्ष सुन्दर गुरूङ,अनु रजक,दावा शेर्पा ,प्रियंका थापा ,नकुल शाही,टंक गैरे,कपिल ज्ञवाली,सुनिल शाहि,अन्य ३ दर्जन कलाकारहरूको सहभागिता रहेको थियो । आजै संघले प्रदेशका सबै जिल्लामा एकैपटक कार्यक्रम गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, आषाढ २६ २०८२११:२१:३०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology