Logo बिहिवार, आश्विन १ गते २०८३
images

बालेनका सल्लाहकार सन्तोष गिरी रूपन्देही ३ मा उम्मेदवार बन्दै

बालेनका सल्लाहकार सन्तोष गिरी रूपन्देही ३ मा उम्मेदवार बन्दै

  • 1.9K
    SHARES

  • बालेनका सल्लाहकार सन्तोष गिरी रूपन्देही ३ मा उम्मेदवार बन्दै

    बुटवल,असार २४ ।

    रुपन्देहीको क्षेत्र नम्बर मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएसँगै उम्मेदवारहरुको दौडधुप सुरु भएको रुपन्देहीको क्षेत्र नम्बर मा सन्तोष गिरीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् गिरीको जन्म रुपन्देहीको क्षेत्र नम्बर मै भएको हो  

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका खाद्य स्वच्छता एवम अन्तर्राष्ट्रिय सल्लाहकार समेत रहेका गिरीलेउम्मेदवारी दिने चर्चा सुरु भएको हो  

    विद्यार्थी जीवनमा अखिलको राजनीतिबाट उदाएका गिरीले राष्ट्रिय वादविवाद प्रतियोगितामा प्रथम स्थान हांसिलगरेपछि देशैभर चर्चित भएका थिए त्यस पश्चात उनले वर्षसम्म देशव्यापी युवा शसक्तिकरणको अभियान चलाए  

    संसद सांसद कस्तो हुने भन्ने विषयमा राष्ट्रिय युवा संसदमा बोलेका उनले त्यसमार्फत पुनः चर्चा बटुले उनी विभिन्नअन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्दै वक्ताका रुपमा प्रस्तुत हुन थाले  

    अर्थशास्त्रमा स्नातकोत्तर कानूनमा स्नातक गरेका गिरी नेपालस्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत रहेका छन्

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology