Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

लुम्बिनी वाटर पार्कको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु

लुम्बिनी वाटर पार्कको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु

  • 1.1K
    SHARES

  • लुम्बिनी वाटर पार्कको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु

    बुटवल,असार ४ ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको एक स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सिद्धार्थनगर नगरपालिका १ स्थित लुम्बिनी वाटर पार्कमा पौडी खेल्ने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए ।अन्सारी बुधबार स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

    डुबेर घाइते भएका उनलाई उपचारका लागि भिम अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology