Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

मेसु डा. इन्द्र ढकाललाई अबिलम्ब दरबन्दी रहेको निकायमा हाजिर हुन निर्देशन

मेसु डा. इन्द्र ढकाललाई अबिलम्ब दरबन्दी रहेको निकायमा हाजिर हुन निर्देशन

  • 1.2K
    SHARES

  • मेसु डा. इन्द्र ढकाललाई अबिलम्ब दरबन्दी रहेको निकायमा हाजिर हुन निर्देशन

    बुटवल,जेठ २४ ।

    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. इन्द्र ढकाललाई आफ्नो दरबन्दी रहेको सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

    मन्त्रालयका शाखा अधिकृत बद्रीनाथ ढकालले शुक्रबार पत्र काटेर डा. इन्द्र ढकाललाई अबिलम्ब दरबन्दी रहेको निकायमा हाजिर हुन निर्देशन दिएका हुन् ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, जेठ २४ २०८२१२:०९:४३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology