Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद  देशभर मनाइँदै

मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद  देशभर मनाइँदै

  • 822
    SHARES

  • मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद  देशभर मनाइँदै

    काठमाडौँ, जेठ २४  ।

    मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद  देशभर मनाइँदै छ । बिहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धुमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।

    इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।  

    बकर इद काठमाडौँको घण्टाघरस्थित मस्जित र अन्य मस्जितमा समेत मनाइएको छ । काठमाडौँ घण्टाघरस्थित मस्जितमा बकर इद यसरी मनाइँदै छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology