Logo बिहिवार, आश्विन १ गते २०८३
images

आन्दोलनका क्रममा कमल थापासहितका नेता पक्राउ

आन्दोलनका क्रममा कमल थापासहितका नेता पक्राउ

  • 996
    SHARES

  • आन्दोलनका क्रममा कमल थापासहितका नेता पक्राउ

    काठमाडौँ, जेठ १८ ।

    आइतबार पूर्व राजाको समर्थनमा आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता पक्राउ परेका छन् ।

    काठमाडौँ केन्द्रित आन्दोलनको चौथो दिन नक्सालमा भएको आन्दोलनका क्रममा कमल थापासहितका नेता पक्राउ पर्नुभएको हो । राप्रपाले देश बचाउन र देशब बनाउन भन्दै पूर्व राजाको समर्थनमा आन्दोलन गर्दै आएको छ । 

    निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि प्रहरीले राप्रपा, नेपालका अध्यक्ष  थापासहितका नेतालाई नियन्त्रणमा लिएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology