Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

आतङ्कवादी हमलामा परि ज्यान गुमाएका बुटवलका सुदिपको सम्झनामा दीप प्रज्वलन

आतङ्कवादी हमलामा परि ज्यान गुमाएका बुटवलका सुदिपको सम्झनामा दीप प्रज्वलन

  • 2.4K
    SHARES

  • आतङ्कवादी हमलामा परि ज्यान गुमाएका बुटवलका सुदिपको सम्झनामा दीप प्रज्वलन

    बुटवल,बैसाख १५ ।

    भारतको जम्मु पहलगागमा आतङ्कवादी हमलामा परि ज्यान गुमाएका बुटवलका युवाको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

    मृतक सुदिप न्यौपानेको आज ७ औ दिनको पुण्यतिथिमा होराइजनचोकमा दीप प्रज्वलन कार्यक्रम भएको साहारा टोलका अध्यक्ष सुनिल शाहले नागरिक अनलाइनलाइ बताए ।

    Stop the terrorism voilence लेखिएका प्ले कार्ड समेत प्रदर्शन गरिएको थियो ।

    सो अवसरमा साहारा टोल निवासीहरू,होराईजनचोक वरपरका स्थानीय,त्यस्तैबिमलराज घिमिरे, आदित्य पोखरेल,अभिशेक पोखरेल,बिक्रम शारू,नितिन न्यौपाने,नमन शेरचन तथा बुटवल ११ का स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने सबैले मृतआत्माको चीर शान्तिको कामना गरे ।


    d7187c2a-9e2a-487f-90a8-ee5d7dd78c00.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, बैशाख १५ २०८२१०:३७:१८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology