Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

कुवंर समाज नेपाल गुल्मी छत्रकोटको अध्यक्षमा चुरा बहादुर कुवर

कुवंर समाज नेपाल गुल्मी छत्रकोटको अध्यक्षमा चुरा बहादुर कुवर

  • 1.2K
    SHARES

  • कुवंर समाज नेपाल गुल्मी छत्रकोटको अध्यक्षमा चुरा बहादुर कुवर

    बुटवल,बैसाख १५ ।

    कुवंर समाज नेपाल गुल्मी छत्रकोट गाउपालिकाको भेलाले नयां नेतृत्व चयन गरेको छ । अध्यक्ष चेतमान कुवंर अध्यक्षतमा , प्रमुख अथिति समाज लुम्विनी प्रदेश अध्यक्ष गुणदेव कुवंर ,विशिष्ट अथिति राम ब.कुवंर , जिल्ला कुवंर समाजका उपाध्यक्षहरु , सचिव, सदस्यको उपस्थितिमा भेलाले छत्रकोट पालिका आफ्नो समाजका कुवरहरुलाई एकता गर्दै कार्यसमिति चयन गरेको हो ।कार्यक्रम सचालक जिल्ला सह-सचिव हेमन्त कुवंरले गर्नु भएको थियो। उक्त भेलाको समयोजक जिल्ला कमिटि सदस्य किशोर कुवंर ले गर्नु भेको थियो । भेलाले नया कार्य समिति चयन गरेको छ ।
    अध्यक्ष -चुरा ब. कुवर 
    उपाध्यक्ष-धुर्व कुवंर 
    सचिव -राजिव जंग कुवंर 
    कोषाध्यक्ष -सस्वती कुवंर 
    सह-सचिव -सिर्जना कुवंर 
    सदस्यहरु
    रामकला कुवंर 
    शेष ब कुवंर 
    चेत ब.कुवर 
    सिता कुवर 
    कृष्ण ब. कुवंर 
    पदम कुवंर 
    सहल्लाहाकारहरुमा
    संयोजक राम ब.कुवंर 
    सदस्यहरु 
    कृष्ण ब.कुवंर 
    ओम ब.कुवंर 
    कुल ब.कुवंर रहनुभएको छ ।db350bd2-5a2e-4ebb-87eb-42225e39fcac.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, बैशाख १५ २०८२१०:२४:२०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology