बुटवल,चैत ३१ ।
लायन्स क्लब अफ बुटवल सिद्धबाबाको अध्यक्षमा भुमि सापकोटा निर्वाचित हुनुभएको छ ।सापकोटा लायन्स बर्ष २०२५-०२६ का लागि अध्यक्षमा निर्विरोध चुनिनुभएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)