Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्याङ्जा पिंडीखोला सम्पर्क समाजको आठौं साधारणसभा तथा अधिवेशन

स्याङ्जा पिंडीखोला सम्पर्क समाजको आठौं साधारणसभा तथा अधिवेशन

  • 2.9K
    SHARES

  • स्याङ्जा पिंडीखोला सम्पर्क समाजको आठौं साधारणसभा तथा अधिवेशन

    बुटवल,चैत ३० ।

    स्याङ्जा पिडिखोला सम्पर्क समाजको आठौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष उमाकान्त सापकोटाले अब साधारण तथा आजिवन सदस्यको संख्या बृद्धि गरेर अघि बढ्ने बताउनुभयो ।

    प्रमुख अतिथि हिमलाल न्यौपानेले स्याङजा र रूपन्देहीलाइ समाजले जोड्न सकेकोमा धन्यवाद ब्यक्त गर्नुघभयो ।सल्लाहकार नुमाकान्त चापागाइले समाजले गरिरहेका हरेक गतिबिधिहरू सकारात्मक रहेको बताउनुभयो ।उहाले सामाजिक कामले आपसी भाइचारा र सहकार्य बढाउने बताउनुभयो ।

    कार्यक्रममा समाजका संयोजक लोकराज चापागाइ , स्याङ्जा रूपन्देही सम्पर्क समाजका अध्यक्ष   टिकिसरा बस्याल,पिडिखोला समाजका बरिष्ठ उपाध्यक्ष जयप्रकाश भट्टराइ,सचिव प्रदिप सुवेदि लगायतले बोल्दै सम्पुर्ण घरधुरीको अभिलेख तयार पार्न सुझाव दिनुभयो ।IMG_6703.jpeg

    सोअवसरमा चन्दादाता सहयोगि सबैलाइ खादा र प्रशंसापत्रले सम्मान गरिएको थियो ।समाजले आजै २ बर्षे कार्यकालका लागि नया नेतृत्व समेत चयन गर्ने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology