Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बिहेको एक बर्षमै गायक दुर्गेश बने पिता

बिहेको एक बर्षमै गायक दुर्गेश बने पिता

  • 2.3K
    SHARES

  • बिहेको एक बर्षमै गायक दुर्गेश बने पिता

    बुटवल,माघ ११-

    चर्चित गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । उनकी पत्नी प्राची लामाले शनिबार बिहान छोरो जन्माएकी हुन् । काठमाण्डौको ह्याम्स अस्पतालमा प्राचीले छोरालाई जन्म दिएको गायक थापाले जानकारी दिए ।

    दुर्गेश र प्राचीले बिहे गरेको एक बर्ष भयो । तर, यो जोडीले बिहेको खबरलाई सार्वजनिक गरेको भने थिएनन् । अस्पताल स्रोतका अनुसार आमा र छोराको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

    उनले गाएका ‘डन आयो डन, विच्च विच्चमा’ लगायतका गीत चर्चित छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology