Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

होटल व्यवसायी संघ रुपन्देहीमा तालाबन्दी, निर्वाचन स्थगित !

होटल व्यवसायी संघ रुपन्देहीमा तालाबन्दी, निर्वाचन स्थगित !

  • 2.1K
    SHARES

  • होटल व्यवसायी संघ रुपन्देहीमा तालाबन्दी, निर्वाचन स्थगित !

    बुटवल,चैत्र २०  ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी रुपन्देहीको यही चैत्र २४ र २५ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ । 

    तालाबन्दीका विच निर्वाचनको कार्यक्रम अघि बढाउन नसकिने भन्दै निर्वाचन समितिले एक सूचना जारी गरी अर्को सूचना नआउँदासम्मका लागि निर्वाचन स्थगित गरेको हो ।   

    मनोनयन गर्ने सन्दर्भमा विवाद भएपछि बरिष्ठ उपाध्यक्ष माधव कुमार खनाल नेतृत्वको टिमले तालाबन्दी गरेको हो ।  बर्तमान अध्यक्ष लेखनाथ भण्डारीले निर्वाचन समितिले एकपक्षिय कुरा सुनेर चुनाव राेक्न नहुने र आम ब्यवसायी निर्वाचनको पक्षमा रहेको बताए ।599f4a9c-0619-4138-827b-64d4fa88391d.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology