Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

ज्ञानेन्द्र शाहले चाहँदैमा संघीयलोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हट्दैन : देउवा

ज्ञानेन्द्र शाहले चाहँदैमा संघीयलोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हट्दैन : देउवा

  • 843
    SHARES

  • ज्ञानेन्द्र शाहले चाहँदैमा संघीयलोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हट्दैन : देउवा

    बुटवल,१६ चैत । 

    नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले चाहँदैमा संघीयलोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नहट्ने दाबी गरेका छन् ।

    नेपाली लेखक संघले लुम्बिनीमा शनिबार आयोजना गरेको ८औँ राष्ट्रिय अधिवेशनको उद्‌घाटन समारोहमा उनले यस्तोदाबी गरेका हुन् । ‘गणतन्त्र उन (पूर्वराजा)ले चाहे पनि हट्नेवाला छैन,’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘हाम्रो पार्टी, देशएक छ, गणतन्त्रको पक्षमा ।’

    देउवाले पूर्वराजा ज्ञानेन्द्रमा संवैधानिक राजा बन्ने नियत र योग्यता नै नभएको टिप्पणी गरे ।`उनले कहिले पनिसंवैधानिक राजा बन्न खोजेका पनि थिएनन् । बन्ने नेचर पनि छैन,’ सभापति देउवाले भने । शुक्रबार तीनकुने क्षेत्रमाराजावादीले गरेको हिंसात्मक आन्दोलनतर्फ लक्षित गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रप्रति प्रश्न पनि गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, चैत्र १६ २०८१११:५३:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology