Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

भुर्तुङ समाजद्वारा मानवसेवा आश्रममा भोजन दान

भुर्तुङ समाजद्वारा मानवसेवा आश्रममा भोजन दान

  • 1.4K
    SHARES

  • भुर्तुङ समाजद्वारा  मानवसेवा आश्रममा भोजन दान


    बुटवल,चैत ९ ।

    भुर्तुङ छापचौर तराई सम्पक  समाज रूपन्देहीले मानवसेवा आककममा भलवारीमा एकदिने भोजन प्रदान गरेको छ ।


    मानवीय सेवालाई सिरोपनी गदै आफन्तबाट टाढा भएका परिवार बिहीन मानिसहरूलाई  नाना छाना माना आवश्यक भएकाले खाना खुवाउने कार्यक्रम राखीएको समाजका सचिब नाम बहादुर केसीले बताए ।
    खाना खुवाउने कार्यक्रम्मा बोल्दै भुतुङ छापचौर तराई सम्पक समाजका अध्यक्ष  क्यापटेन  राजकुमार केसीले भुतुङ छापचौर  तराई सम्पक समाजले  आफनो स्थापना कालदेखीनै बिभीन्न  सामाजिक क्षेत्रमा गाउँको शैक्षिक बिकासमा  आथिक सहयोग आथिक अभाबले उपचार नपाएका बिरामीहरूलाई  आथिक सहयोग बिकास निमार्णमा कामहरूमा सहयोग  बिभीन्न अनाथ आककमहरूमा खाधान  नगद सहयोग गदैआएको बताए ।


    यसपटक समाजले अनाथ असाय हरूलाई राम्रो संग राखीएको मानवसेवा आककमलाई सहयोग गरेको अध्यक्ष केसीको भनाई छ । आफन्तबाट टाढा भएका बिरामी असक्त हरूलाई सेवा गन पाउनु खुसीको कुरा रहेको भन्दै आउने दिनहरूमा थप सहयोगगर्ने अध्यक्ष केसीको भनाई छ । 
    कार्यक्रममा वरिष्ठ उपाध्यक्ष  सुमेदार मन बहादुर थापा उपाध्यक्ष फटिक केसी, सल्लाहाकार बिश्वास ढकाल  लगायतले   बोल्दै समाज  समजभित्र हुने हरेक सामाजिक कुरामा आफनो प्रतिनिधीत्तो जनाउनु जरूरी रहेको  भन्दै आउने दिनमा थप परोपकारी काम गरेर देखाउन जरूरी रहेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, चैत्र ९ २०८१०७:२१:५२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology