Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

ट्रकमा फेला परेको २५ करोड रुपैयाँ सार्वजनिक,सिन्धुपाल्चोकका कुसाङ लामा पक्राउ

ट्रकमा फेला परेको २५ करोड रुपैयाँ सार्वजनिक,सिन्धुपाल्चोकका कुसाङ लामा पक्राउ

  • 786
    SHARES

  • ट्रकमा फेला परेको २५ करोड रुपैयाँ सार्वजनिक,सिन्धुपाल्चोकका कुसाङ लामा पक्राउ

    काठमाडौँ,चैत्र ५ ।

    प्रहरीले काठमाडौँको टोखा क्षेत्रबाट बरामद गरेको २५ करोड रुपैयाँ सार्वजनिक गरेको छ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी बरामद गरिएको रकम सार्वजनिक गरेको हो। उक्त रकमसहित पक्राउ परेका सिन्धुपाल्चोकका कुसाङ लामालाई पनि प्रहरीले सार्वजनिक गरेको छ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान ठूलो परिमाणमा विभिन्न देशका मुद्रा बरामद गरेको हो।

    ना १ ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology