Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना,नर्भिकमा उपचार हुँदै

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना,नर्भिकमा उपचार हुँदै

  • 972
    SHARES

  • पूर्वयुवराज पारस शाह अस्पताल भर्ना,नर्भिकमा उपचार हुँदै

    काठमाडौँ ,फागुन १९ ।

    पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शरीरमा असहज महसुस भएपछि आइतबार बेलुका उनलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको थियो ।

    उपचारका क्रममा उनलाई हृदयाघात भएको यकिन भएपछि हिजो बेलुकै ‘एन्जियोप्लास्टी’ गरिएको अस्पतालका एक चिकित्सकले बताए ।अहिले शाहको अवस्था स्थिर छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology