बुटवल,फागुन १६ ।
गुल्मी रूरू क्षेत्रकी चेली देवी बगालेको ब्रेष्ट क्यान्सर उपचारमा आर्थिक अभाव भएको छ । बुटवल बेलबासमा बस्दै आएकी बगालेलाइ उपचारमा सहयोग पुर्याउन विभिन्न क्षेत्रबाट पहल थालिएको छ । सहयोग अभियानका लागी रुरु मिलन केन्द्र नेपालले अभियान थालेको हो ।
अहिलै दैनिक रकम उठाएर उहाँलाइ सहयाेग गर्न थालिएकाे रुरु मिलन केन्द्र नेपालकी अध्यक्ष राधा ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो । बगालेलाइ सहयाेगका लागि रुरु मिलन केन्द्र घरमै पुगेर सहयाेग गरेको हो । उहाँलाइ एनआइएमबी बैँकको खाता न.19805250003629 मा रकम जम्मा गरिदिन उहाँको आग्रह छ ।

सहयाेगका लागि सम्पर्क :
संयोजक-नमिता पिया(९८४७२६३३२२)
अध्यक्ष-राधा ज्ञवाली(९८४७०४५९५०)
उपाध्यक्ष-अनुपमा श्रेष्ठ(९८४७१९९०७०)
सचिव-देवी पाण्डे (९८४७०५९५४२)
कोषाध्यक्ष-कुसुम पौडेल(९८४७०२५११२)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)