Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गैरे प्रतिष्ठान प्रालिको कावासोतिमा पनि शाखा बिस्तार

गैरे प्रतिष्ठान प्रालिको कावासोतिमा पनि शाखा बिस्तार

  • 678
    SHARES

  • गैरे प्रतिष्ठान प्रालिको कावासोतिमा पनि शाखा बिस्तार

    बुटवल,फागुन ७ ।

    रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक तथा  अल्फा अटोमोटिभ प्रालिको यस क्षेत्रको आधिकारिक डिलर गैरे प्रतिष्ठानले कावासोतिमा पनि आफ्नो शाखा बिस्तार गरेको छ । अध्यक्ष प्रेमराज गैरेले  उद्घाटन गरेर शाखाको  शुभारम्भ गरेका हुन् ।
    बिगत लामो समय देखि बुटवल बाट मात्र सेवा प्रदान गरेको गैरे प्रतिष्ठान  प्रा लि ले ग्राहकको माग लाई मध्यनजर गरेर नवलपरासिको कावासोतिमा शाखा खोलेको जनाएको छ ।

    रोयल इनफिल्ड (बुलेट)बाईकको शाखा बिस्तार गरेको प्रालिले  ३५० सीसी इन्जिन तथा रोयल इन्फिल्डको पोस्ट वार जी .टु  मोडेलको मोटरसाइकल , रोयल इनफिल्ड हण्टर तीन सय ५०, रोयल इनफिल्ड हिमालयन स्क्रयाम चार सय ११ मोडलको मोटरसाइकल र रोयल इनफिल्ड मेटेओर बाइक पनि बजारमा  ल्याईसकेको प्रबन्ध सञ्चालक प्रवेश राज गैरेले बताए ।

    बुटवल बाट दिदै आएको सेल्स,सर्भिस,र पार्टसहरुको बिक्री बितरण कावासोति बाट पनि प्रदान गरिने गैरेले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, फाल्गुण ७ २०८११०:२३:२७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology