Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

रिडी–बल्कोट सडक फागुन २० गतेसम्म बन्द !

रिडी–बल्कोट सडक फागुन २० गतेसम्म बन्द !

  • 1.0K
    SHARES

  • रिडी–बल्कोट सडक फागुन २० गतेसम्म बन्द !

    गुल्मी,माघ २६ ।

    गुल्मीको रिडी–बल्कोट सडक खण्ड बन्द गरिएको छ । सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखरा भीर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कामका लागि आउँदो फागुन २० गतेसम्म सडक बन्द गरिएको हो ।

    मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले रिडी–बल्कोट सडक बन्द भएपछि यात्रुलाई वैकल्पिक मार्ग सातमुरेदेखि–शृङ्गा बलेटक्सार हुँदै रिडी, सातमुरदेखि–सीजीको बाटो हुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोला हुँदै रिडीको सडक प्रयोग गर्न आग्रह गरेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology