बुटवल,माघ २१ ।
रुपन्देहीको तिलोत्तमा ०५ मणिग्रामस्थित न्यु इन्भाइरमन्ट विद्यालयमा आज श्रीपञ्चमीको अवसरमा सरस्वती माताको विधिवत पुजा अर्चना गरी नवप्रवेशी छात्रछात्राहरुलाई अक्षरारम्भ गराईएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वन, प्रवन्दध निर्देशक हरीप्रसाद न्यैपाने ,विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालि तथा शिक्षक तुल्सिराम अर्याल पुजा कार्यक्रममा
सो पुजा तथा अक्षराम्भ कार्यक्रममा बाक्लो रुपमा अभिभावक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
आजको भर्ना अभियानमा भर्ना अभियानमा विद्यालयमा करिव ११५
जना विद्यार्थी भर्ना भयको व्यहोरा विद्यालयले जनायको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)