Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पतिले चरित्रमाथि अनेक लाञ्छना लगाएकाे भन्दै गायिका एलिनाले हालिन् सम्बन्धविच्छेदको मुद्दा

पतिले चरित्रमाथि अनेक लाञ्छना लगाएकाे भन्दै गायिका एलिनाले हालिन् सम्बन्धविच्छेदको मुद्दा

  • 2.1K
    SHARES

  • पतिले चरित्रमाथि अनेक लाञ्छना लगाएकाे भन्दै गायिका एलिनाले हालिन् सम्बन्धविच्छेदको मुद्दा

    काठमाडाैँ,माघ १८।

    गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।काठमाडौं जिल्ला अदालतमा उनले पति विष्णु सापकोटाविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

    निवेदनमा उनले शङ्का-उपशङ्का गरेको र चरित्रमाथि नै प्रश्न उठाएको आरोप लगाएकी छन् ।

    “…३ महिनाको बसाइँपछि म नेपाल फर्किएँ । नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शङ्काको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न सकेन ।” निवेदनमा भनिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology