Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

जीवन आहूतिदिने सहिदको सम्झनामा दिवस मनाइँदै

जीवन आहूतिदिने सहिदको सम्झनामा दिवस मनाइँदै

  • 1.1K
    SHARES

  • जीवन आहूतिदिने सहिदको सम्झनामा दिवस मनाइँदै

    बुटवल,माघ १६ ।

    आज सहिद दिवस । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूतिदिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी यो दिवस देशभर मनाइँदै छ ।

    विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झनागरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवारअधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

    माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएकोछ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदकोसम्झनामा दिवस मनाउन थालिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, माघ १६ २०८१०७:१७:५२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology