Logo बिहिवार, आश्विन १ गते २०८३
images

बसको ठक्करबाट कावासोतीमा १ जनाकाे मृत्यु

बसको ठक्करबाट कावासोतीमा १ जनाकाे मृत्यु

  • 693
    SHARES

  • बसको ठक्करबाट कावासोतीमा १ जनाकाे मृत्यु

    नवलपुर,माघ ५ ।

    नवलपुरको कावासोती-३ सभापति चोकमा भएकाे सवारी दुर्घटनामा परी गएराति १ जना पैदल यात्रीकाे मृत्यु भएकाे छ ।दिल्लीबाट काठमाडौंका लागि छुटेको लु २ ख ६८३३ नम्बरको बसको ठक्करबाट गएराति १ जना पैदल यात्री गम्भीर घाइते भएका थिए।

    दुर्घटनामा घाईते कावासोती ३ निवासी ७० बर्षीय मानबहादुर सुनारकाे गएराति उपचारकाे क्रममा चितवनमा मृत्यु भएकाे हाे ।बस र बस चालक प्रहरी नियन्त्रणमा रहेकाे प्रहरीले जनाएकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology