Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

अटो एक्स्पो अवलोकनमा निस्किएको बुटवल उवा संघको मोटर्स वस्तुगत समितिलाइ बिदाइ

अटो एक्स्पो अवलोकनमा निस्किएको बुटवल उवा संघको मोटर्स वस्तुगत समितिलाइ बिदाइ

  • 1.6K
    SHARES

  • अटो एक्स्पो अवलोकनमा निस्किएको बुटवल उवा संघको मोटर्स वस्तुगत समितिलाइ बिदाइ

    बुटवल,माघ ४ ।

    अटो एक्स्पो अवलोकनमा निस्किएको बुटवल उद्योग वाणिज्य संघको मोटर्स वस्तुगत समितिको टोलीलाइ  बिदाइ गरिएको छ ।वाणिज्य संघमा एक कार्यक्रम गरि भारतको दिल्लीमा भैरहेको अटो एक्स्पो अवलोकनमा निस्किएको टोलीलाइ खादा लगाएर बिदाइ गरिएको हो ।

    संघका बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराइले उहाँहरूलाइ अटो एक्स्पो अवलोकन गरेपछि देशको बिकासमा पनि नयाँ लगानी र नयाँ संभाब्यता पहिचान हुने बताउनुभयो ।

    सो अवसरमा भ्रमण टोलीका संयोजक मोटर्स वस्तुगत समितिका सभापति भूमि सापकोटाले अटो एक्स्पो अवलोकनले नयाँ कुरा सिक्न पाइने उल्लेख गर्नुभयो ।

    सो अबसरमा महासचिवमुक्ति अधिकारी,सचिव  प्रतिक पोखरेल लगायतले बोलेका थिए । टोलीमा १५ जना रहेका छन् उनीहरूलाइ संघले भ्रमणका लागि आर्थिक सहयोग समेत गरेर बिदाइ गरेका थिए । संघको मोटर्स वस्तुगत समितिले गतसाल पनि यसैगरि अटो एक्स्पो अवलोकनमा गएको थियो ।toli.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology