Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ खेल सप्ताह २०८१ मा प्रतियोगिताहरू जारी

तिनाउ खेल सप्ताह २०८१ मा प्रतियोगिताहरू जारी

  • 1.3K
    SHARES

  • तिनाउ खेल सप्ताह २०८१ मा प्रतियोगिताहरू जारी

    बुटवल,माघ ३ ।

    तिनाउ खेल सप्ताह २०८१ मा हरेक दिन प्रतियोगिताहरू जारी रहेका छन् । बिगिनर्स र मन्टेश्वरीतर्फको कलर खेलमा  उत्सव रसाइली प्रथम ,आशिका राना द्वितीय र शलिजा चौधरी तृतीय भएका छन् ।

    नर्सरीतर्फ सुबिन नेपाली प्रथम , जुबिसा थापा द्वितीय र विनियम थापा तृतीय भए एलकेजीको कुकिज बाइटमा रचना पछाई प्रथम, सुबृना थापा द्वितीय श्रेयांश थापा तृतीय र भए युकेजी तर्फ रितसिका सिन्जाली प्रथम, प्रविसा थापा द्वितीय र सेबेन्तिका गोतामे तृतीय कक्षा १ को सोही खेलमा आशिका पाण्डे प्रथम ,युसना थापा द्वितीय र विप्सन पन्थी तृतीय भए भने सब जुनियर तर्फको चित्रकलामा  सनिश्मा थापा प्रथम, एलेक्स पटेल द्वितीय र मान्यता केसी तृतीय भए ।

    जुनियर तर्फको स्लो साइकल रेशमा विराट खनाल प्रथम ,नेबिसन थापा द्वितीय र मुक्तिप्रसाद बलाल तृतीय क्याराम बोर्डमा मुक्तिप्रसाद बलाल प्रथम ,सुप्रिम सेन द्वितीयर संजय यादव तृतीय भएपनि रूविक क्युवमा आयुष केसी प्रथम, अप्सन सुनार द्वितीय र संकल्प रोका तृतीय भए ।game.jpg

    त्यसैगरी सिनियर तर्फ ग्रामेटिकल रेशमा रिदम केसी प्रथम, रन्जित पौडेल द्वितीय र आयुशा ढेङ्गा मगर तृतीय भए ।चेसमा अभिनव ज्ञवाली प्रथम, हिसन घिमिरे द्वितीय आविष्कार कुँवर तृतीय भए र भलिबल खेलमा रेड हाउसतर्फ अरविन खत्री, दिवस राना ,अस्मित डम्मरपाल, विषन राना, निरज राकस र युवराज घर्तीको समूह प्रथम भने ग्रीन हाउसको आविष्कार कुँवर, बिङ्गो सारु, सुसन पराजुली, पुष्कर खत्री, हिसन घिमिरे र सृजन सुनारको समूह द्वितीय भयो।

    तेक्वान्दोको फाइट विधामा छात्रतर्फ (यू-३० केजी) सुगम अर्याल प्रथम नितेश खड्का द्वितीय सज्ञान कार्की र‍यान थापा तृतीय (यू-४० केजीमा) मा रञ्जन गाहा प्रथम संगम काउचा द्वितीय कृशुल कडेल र आयुष आचार्य तृतीय (यू-५० केजी)मा सृजन श्रेष्ठ प्रथम सुकुमार रोका द्वितीय भए  ।

    यसैगरी छात्रातर्फ (यु-३०)मा सुहाना बस्नेत प्रथम अनिषा पाण्डे द्वितीय र जेनिसा शेर्पा (यू- ४०) मा प्रिएन्सी पराजुली प्रथम सनुता सारु द्वितीय र (४५ केजीभन्दा माथि)को खेलमा मल्लिका बुढाथोकी प्रथम प्रेरणा कठायत द्वितीय र सदिक्षा पचभैया तृतीय पुम्से १२ बर्ष मुनिका छात्र खेलतर्फ सुगम अर्याल प्रथम दिपांश श्रेष्ठ द्वितीय रञ्जन गाहा तृतीय भयो भने अन्डर फोर्टिन इयर्स तर्फ सृजन श्रेष्ठ प्रथम आयुस सोमै द्वितीय सुकुमार रोका तृतीय भए भने छात्रा पुम्सेमा प्रियेन्सि पराजुली प्रथम, सनुता सारू द्वितीय र अन्डर १४ मा गरिमा रायमाझी प्रथम आयुषा घिमिरे द्वितीय प्रेरणा कठायत तृतीय भएको अतिरक्त कृयाकलाप प्रमुख अग्नीधर पोखरेलले बताउनुभयो ।gamee.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology