Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

लायन्स बुटवल शान्तीदीपद्वारा आश्रममा आश्रीतलाई खाना

लायन्स बुटवल शान्तीदीपद्वारा आश्रममा आश्रीतलाई खाना

  • 1.2K
    SHARES

  • लायन्स बुटवल शान्तीदीपद्वारा आश्रममा आश्रीतलाई  खाना

    बुटवल,पुस २५ ।

    लायन्स क्लव अफ बुटवल शान्तीदीपले बुटवल १३ बेलबास जबइमा रहेको लुम्बिनी दृष्टि बिहिन तथा अपाङ्ग आश्रममा आश्रीतलाई खाना खुवाएको छ । क्लवले सामाजिक उत्तरदायित्व बहन गरी हङ्गर रिलिफ कार्यक्रम अन्तरगत आश्रममा आश्रीतलाई खाना खुवाईएको हो ।

    क्लवका अध्यक्ष विशाल पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर सन्दिप कशौधनले क्लवले गरेको सामाजिक कार्यले सिंगो लायन्सको साख उठाएको भनाई राख्नुभयो ।

    त्यस्तै लायन्सका एरिया चिफ बिमला गैरे, रिजन चेयर प्रसन बाबुराम खनाल, बेदप्रसाद गैरे, आश्रमका अध्यक्ष पदम सुनार लगायत क्लवका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । क्लवका जालन्धर भुसालको संयोजकत्वमा भएको कार्यक्रम सचिव लक्ष्मीनारायण खनालको सञ्चालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology