Logo बिहिवार, आश्विन १ गते २०८३
images

क्यानन् इन्टरकलेज सभेन एसाइड फुटवलमा ६ खेल सम्पन्न

क्यानन् इन्टरकलेज सभेन एसाइड फुटवलमा ६ खेल सम्पन्न

  • 2.8K
    SHARES

  • क्यानन् इन्टरकलेज  सभेन एसाइड फुटवलमा ६ खेल सम्पन्न

    बुटवल,पुस १२ ।  

    बुटवल–८ सुख्खानगरस्थित क्यानन् माविको आयोजनामा बिहीबारदेखि जारी सेभेन ए साइड इन्टर कलेज फुटबल प्रतियोगिता मा  शुक्रबार ६ वटा प्रतियोगीता भएका छन् ।

    अक्सफोर्ड मावि र सिद्धार्थ मेमोरियलका विचमा भएकोमा अक्सफोड विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।  यस्तै ज्ञान पुञ्ज मावि र ज्ञानोदय माविका विचमा भएकोमा ज्ञानोदय मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको प्लस टु संयोजक पवन बस्यालले बताए ।  
    यस्तै न्यु होराईजन मावि र सिता माविका विचमा भएकोमा सिता मावि  विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।  यस्तै नविन औद्योगीक मावि र स्कलर्सर होमका विचमा भएकोमा स्कालर्स होम विजयी भएको हो ।
    यस्तै एभरेष्टईंग्लीस बोडीङ्ग स्कुल र दिप बोडीङ्गको बीचमा भएकोमा ३–१  गोल गर्दै एभरेष्ट विजयी भएको हो । प्रतियोगीतमा अस्मीत शर्मा, माधव  रोका, भरत पाडे, सुमित पुलामी, राजन मागर म्यान अफ द म्याच एको विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले जानकारी दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology