Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल देवीनगरकी अन्जलीको हत्या,श्रीमान सागर विक पक्राउ

बुटवल देवीनगरकी अन्जलीको हत्या,श्रीमान सागर विक पक्राउ

  • 1.6K
    SHARES

  • बुटवल देवीनगरकी अन्जलीको हत्या,श्रीमान सागर विक पक्राउ


    बुटवल,पुस ८ ।

    बुटवल उपमहानगरपालिका-११ देविनगरमा एक महिलाको हत्या भएको छ । टाउकोमा चोट लागेको अवस्थामा देविनगर माझगाउँमा महिला मृत भेटिएको देविनगर प्रहरी चौकीले जानकारी दिएको छ ।

    प्रारम्भिक अनुसन्धानमा अन्जली वि.क. नाम गरेकी २१ वर्षीया युवती मृत भेटिएपछि उनका श्रीमान ३१ वर्षीय सागर विकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology