Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • 642
    SHARES

  • रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

    रामेछाप,मंसिर १४ ।

    रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले जानकारी दिए ।

    दुर्घटनामा गोकुलगंगा गाउँपालिकाका जनप्रतिनिधि पनि परेको प्रारम्भिक जानकारीमा आएको मगरले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, मंसिर १४ २०८१०३:२५:४२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology