Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

तिलोत्तमा-१३ मा ४३० जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण

तिलोत्तमा-१३ मा ४३० जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण

  • 2.7K
    SHARES

  • तिलोत्तमा-१३ मा ४३० जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण

    बुटवल,मंसिर ११ ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । एक कार्यक्रमका बिचमा  ४ सय ३० जना जग्गा धनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो ।

    यो सुरुवात चरण रहेको र  छुट भएका जग्गा धनीले कार्यालयमा सम्पर्क गरी जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रकृया थाल्न सक्ने नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो ।

    कार्यक्रममा क्ने नगर प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरीदेबी चौधरी,नापी कार्यालय प्रमुख सुग्रिव यादव,प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल,वडा न १३ का अध्यक्ष नारायण ढकाल,नापी अधिकृत सन्दिप डढकाल लगायतले जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology