Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेलाई काठमाडौंका मेयर बालेनले तोके १ लाख जरिवाना !

एमालेलाई काठमाडौंका मेयर बालेनले तोके १ लाख जरिवाना !

  • 1.6K
    SHARES

  • एमालेलाई काठमाडौंका मेयर बालेनले तोके १ लाख जरिवाना !

    बुटवल,मंसिर ७ ।

    काठमाडौ महानगरपालिकाले नेकपा एमालेलाइ १ लाख रूपैंया जरिवाना तोकेको छ ।आज काठमाडौंमा भए जनसभा सडकमा गरेको र फोहोर गरेको भन्दै नगर प्रमुख बालेन शाहले जरिाना तोकेका हुन् ।

    काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षरमा एमाले पार्टी कार्यालयका नाममा प्रेषित पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००/०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’

    सत्तारूढ दल एमालेको शुक्रबार काठमाडौँको दरबारमार्गमा जागरण सभाको आयोजना गरेको थियो । 


    photo-output.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology