Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गोरखाको शहिद लखन गाउँपालिकामा भोलि बिदा

गोरखाको शहिद लखन गाउँपालिकामा भोलि बिदा

  • 1.5K
    SHARES

  • गोरखाको शहिद लखन गाउँपालिकामा भोलि बिदा

    गोरखा,मंसिर ४ ।

    गोरखाको शहिद लखन गाउँपालिकाले मंसिर ५ गते बुधबार बिदा दिने भएको छ।निमित्त प्रमुख प्रशासकीय अधिकृत यामबहादुर वृकट्टाले मंगलबार जारी गरेको सूचनामा बुधबार गाउँपालिकाभर स्थानीय बिदा दिने उल्लेख छ।

    गाउँपालिकाको वडा नम्बर २ र ३ को सीमाना क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गठी पञ्चमी पूजा हुँदैछ। उक्त पूजालाई लक्षित गर्दै गाउँपालिकाले हरेक वर्ष गुठी पञ्चमीका दिन बिदा दिँदै आएको छ।

    गाउँपालिकाभित्रका सबै कार्यालय र विद्यालय बिदा रहने सूचनामा उल्लेख छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology