Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) लुम्बिनीमा नयाँ नेतृत्व

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) लुम्बिनीमा नयाँ नेतृत्व

  • 939
    SHARES

  • नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) लुम्बिनीमा नयाँ नेतृत्व

    बुटवल, मङ्सिर २ ।  

    नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) लुम्बिनी प्रदेशको अध्यक्षमा चन्द्र थापा निर्वाचित भएका छन्।

    नाट्टा लुम्बिनीको बुटवलमा भएको १२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।  

    एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा कुलचन्द्र पाण्डे, द्वितीय उपाध्यक्षमा गोविन्द सिंह, तृतीय उपाध्यक्षमा अञ्जनकुमार श्रेष्ठ निर्वाचित भएका  निर्वाचन   निर्वाचन अधिकृत अधिवक्ता युवराज कँडेलले जानकारी दिए।

    यस्तै महासचिवमा सिता बस्याल, सचिवमा अंकित जयसवाल, कोषाध्यक्षमा प्रदीपकुमार पोखरेल र सह कोषाध्यक्षमा विराट श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा जीवनाथ पौडेल, गणेश भट्टराई, टक काफ्ले, गौरव पाण्डे, भुवन पाण्डे, प्रदीपप्रसाद उदय र मित्र शरण शर्मा रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology