Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

नेपालमा टिकटकले प्रक्रिया पुरा गरेपछि आधिकारिकरुपमा दर्ता

नेपालमा टिकटकले प्रक्रिया पुरा गरेपछि आधिकारिकरुपमा दर्ता

  • 996
    SHARES

  • नेपालमा टिकटकले प्रक्रिया पुरा गरेपछि आधिकारिकरुपमा दर्ता

    काठमाडौं,कार्तिक २१ ।

    नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको छ |टिकटकले प्रक्रिया पुर्‍याएर नेपाल सरकारलाई पत्र पठाएको थियो ।कानुनी प्रक्रिया अनुसार टिकटकले प्रक्रिया पुरा गरेपछि आधिकारिकरुपमा दर्ता भएको सञ्चार मन्त्रालयले जनाएकोछ ।

    सञ्चार मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटकदर्ता भएको जानकारी दिए ।

    नेपालमा टिकटक दर्ता भएसँगै अब टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताइएको छ ।यस्तै डिजिटलसाक्षरतामा पनि टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, कार्तिक २१ २०८११२:०८:४८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology