Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

ज्ञवालीको लेखन/ निर्देशनमा 'लापत्ता सन्तान' (भिडियो)

ज्ञवालीको लेखन/ निर्देशनमा 'लापत्ता सन्तान' (भिडियो)

  • 1.8K
    SHARES

  • ज्ञवालीको लेखन/ निर्देशनमा 'लापत्ता सन्तान' (भिडियो)

    काठमाडौं, कात्तिक १२ ।

    सर्ट फिल्म 'लापत्ता सन्तान' युट्युबमा सार्वजनिक भएको छ। सन्तानको भविष्य र खुसीका लागि आमाबुबाले गरेको संघर्ष र बुढेसकालमा सन्तानबाटै बृदश्रम पुगेकी आमाको कथा यसमा देखाइएको छ। 

    फिल्मलाई रामजी ज्ञवालीले लेखन तथा निर्देशन गरेका हुन्।रश्मी भट्ट, अर्जुन आचार्य, आजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष प्रीतम निरौला, प्राञ्जल पौडेल लगायत कलाकारहरूले फिल्ममा अभिनय गरेका छन्।

    'लापत्ता सन्तान' ओएसआर डिजिटलको युट्युबमा हेर्न सकिन्छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology