Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

३५ वर्षीया महिलामाथि जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

३५ वर्षीया महिलामाथि जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

  • 975
    SHARES

  • ३५ वर्षीया महिलामाथि जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

    बुटवल,कार्तिक ११ ।

    ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका ४ बस्ने ४५ वर्षीय निर्मल थापा छन् ।

    थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology