बुटवल,पुस २६ ।
इनरव्हील क्लव अफ मिडटाउन बुटवलले अन्तराष्ट्रिय इनरव्हील डे मनाएको छ ।
क्लवको स्थापना दिवसको अबसरमा बुटवलमा एक समारोहका बिचमा क्लवका पदाधिकारीहरुले केक काटेर शुभकामना आदान प्रदान समेत गरेको इनरव्हील क्लव अफ मिडटाउन बुटवलकी अध्यक्ष मिठू टण्डन भण्डारीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)