Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ  कर्पोरेशन

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ  कर्पोरेशन

  • 1.1K
    SHARES

  • चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ  कर्पोरेशन

    काठमाडौँ,असोज २५  ।  

    साल्टट्रेडिङ  कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ । यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ ।

    कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology