Logo बिहिवार, आश्विन १ गते २०८३
images

माघीको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

माघीको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • 3.3K
    SHARES

  • माघीको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    बुटवल,पुस २६ । 

    सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिए ।maghi -Rupandehi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology