Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

चिदिपानी तिलोत्तमा समाजद्वारा शुभकामना आदान–प्रदान

चिदिपानी तिलोत्तमा समाजद्वारा शुभकामना आदान–प्रदान

  • 1.3K
    SHARES

  • चिदिपानी तिलोत्तमा समाजद्वारा शुभकामना आदान–प्रदान

    बुटवल,असोज २१ ।

    चिदीपानी तिलोत्तमा समाज रूपन्देही नेपाल आयोजनामा विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरिएको छ ।

    सामाजका अध्यक्ष कृष्ण प्रसाद भट्टराई (खिम) ले सबै नेपालीहरूमा शुभकामना दिदै सामाजिक उत्तरदायित्व सहतिको कार्यमा चिदिपानी समाज अगाडी बढिरहेको बताए ।

    क्या यम बहादुर खत्री, कृष्ण बहादुर थापा, शशीधर भण्डारी, रूम लाल भुषाल, दुर्गा प्रसाद भण्डारी, कमल बहादुर थापा, गोपाल आचार्य, टेक बहादुर खत्री, गंगाप्रसाद भण्डारी लगायतले शुभकामना दिएका थिए ।

    तिलोत्तमा नगरपालिका वडा न ४ गोपाल आचार्य निर्मला भण्डारी आचार्य निवास कार्यक्रम आयोजना गरिएको ओम् प्रकाश भण्डारीले जानकारी दिए ।

    सोही कार्यक्रममा दक्षिण अफ्रीकाबाट पाईलट कोर्स उत्र्तीण गरेकी दीक्षा भट्टराई, १२ पास उत्र्तीणगरेका एलीशा भण्डारी, विवेक भण्डारी, दीपिका भट्टराई बैदेशिक रोजगारीका लागि जापान जान लागेका दीपक भण्डारी, सागर भण्डारी खादा तथा मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology